Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दृष्टिविहीनता अन्त्य गर्न विश्व पैदल यात्रामा लागेका एक अस्ट्रेलियन नेपालमा

Alexander 'Zan' Campbell (R) with Dr Sanduk Ruit (L) at the Tilganga Institute of Opthalmology in Kathmandu, Nepal.

Alexander 'Zan' Campbell (R) with Dr Sanduk Ruit (L) at the Tilganga Institute of Opthalmology in Kathmandu, Nepal. Credit: SBS Nepali/Prayas Dulal

दृष्टिविहीन मानिसहरूको सहयोग गर्ने उद्देश्यका साथ विश्व पैदल यात्रामा निस्किएका अस्ट्रेलियन नागरिक एलेक्ज्यान्डर ‘ज्यान्’ क्याम्पबेल नेपालमा रहेका बेला एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।


Published

Updated

By Prayas Dulal

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


दृष्टिविहीन मानिसहरूको सहयोग गर्ने उद्देश्यका साथ विश्व पैदल यात्रामा निस्किएका अस्ट्रेलियन नागरिक एलेक्ज्यान्डर ‘ज्यान्’ क्याम्पबेल नेपालमा रहेका बेला एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।


क्याम्पबेलले हामीसँगको उक्त कुराकानीका क्रममा आफू चार वर्षमा ३० वटासम्म देश पुगेर फ्रेड हलोज फाउन्डेसनलाई मद्दत गर्ने बताएका छन्।

ज्यान्ले काठमाण्डूस्थित तिलगंगा आँखा प्रतिष्ठानको अवलोकन गर्दै डाक्टर सन्दुक रुइतसँग पनि भेटघाट गरेका थिए।

Alexander 'Zan' Campbell (top centre) during his visit to the Tilganga Institute of Opthalmology.
Alexander 'Zan' Campbell (top centre) during his visit to the Tilganga Institute of Opthalmology. Credit: SBS Nepali/Prayas Dulal

यही सन्दर्भमा, नेपालमा आँखा उपचारको थप सहज पहुँचका लागि फ्रेड हलोज फाउन्डेसनका भावी योजनाका बारेमा डाक्टर रुइतले एसबीएस नेपालीलाई बताएका छन्।

यता सिड्नीस्थित फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल भन्छिन् कि सन् १९८० को दशकदेखि सुरु भएको डा रुइत र प्रोफेसर फ्रेड हलोज बिचको मित्रता र सहकार्यले आज पनि अस्ट्रेलिया र नेपालको सम्बन्धलाई अगाडी बढाइरहेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now