SKIP TO MAIN CONTENT

केपी शर्मा ओली बने चौथो पटक नेपालको प्रधानमन्त्री: गत सात दिन नेपालमा

Newly elected Prime Minister Khadga Prasad Oli greets after the oath of office in President residence in Kathmandu, Nepal on Monday, 15 July 2024.
Newly elected Prime Minister Khadga Prasad Oli greets after the oath of office in President residence in Kathmandu, Nepal on Monday, 15 July 2024. Source: AP / Niranjan Shrestha/AP

केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका छन्। पुष्पकमल दाहाल प्रचण्डको सरकारले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। यो लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका छन्। पुष्पकमल दाहाल प्रचण्डको सरकारले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। यो लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now