SKIP TO MAIN CONTENT

‘सबै विद्यार्थी प्रतिभाविहीन थिए, त्यसैले फेल भए भन्ने म मान्दिनँ’: नेपालको एसईई परीक्षा नतिजा

(L) Nepal's former Education Secretary spoke to SBS Nepali about the recent SEE results.
(L) Nepal's former Education Secretary spoke to SBS Nepali about the recent SEE results. Credit: (L) SBS Nepali/Prayas Dulal, (R) Getty Images/Subaas Shrestha/UCG/Universal Images Group

नेपालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा करिब ४८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्नका लागि चाहिने अङ्क ल्याउन सफल भए पछि देशको शिक्षा प्रणालीको व्यापक आलोचना भएको छ। यस परीक्षा फलको कारण र सुधारका पाटा बारे नेपालका पूर्व शिक्षा सचिव शङ्कर पाण्डेले एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा करिब ४८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्नका लागि चाहिने अङ्क ल्याउन सफल भए पछि देशको शिक्षा प्रणालीको व्यापक आलोचना भएको छ। यस परीक्षा फलको कारण र सुधारका पाटा बारे नेपालका पूर्व शिक्षा सचिव शङ्कर पाण्डेले एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now