नेपाली काँग्रेस र नेकपा एमाले बिचको सरकार साझेदारीको सम्झौताले थप चर्चा पाएको छ। बाढी पहिरोमा पीडित भएकाहरूलाई राहत प्रदान गर्न सरकारले प्रभावकारी भूमिका नखेलेको केही सांसदहरूको भनाइ छ। यस लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





