SKIP TO MAIN CONTENT

डा. सन्दुक रुइत र फ्रेड हलोज - मित्रता र साझा दृष्टिकोण

Dr Sanduk Ruit speaking to SBS Nepali on 1 Sept 2017.
Dr Sanduk Ruit speaking to SBS Nepali on 1 Sept 2017. Source: Rajish Aryal

अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध नेपाली आँखा शल्यचिकित्सक डा. सन्दुक रुइत र स्वर्गीय फ्रेड हलोज बीचको मित्रता एक उच्चस्तरिय र सस्तो आँखा उपचार प्रदान गर्ने साझा दृष्टिकोणमा पनि आधारित रहेको थियो। सन् १९८५ मा पहिलो पटक दुबै बीच भेट भए देखि, आँखा नदेख्ने र उपचारको खर्च बेहोर्न नसक्ने हजारौं मानिसहरुको दृष्टि फर्काउन र शल्यक्रिया प्रविधिलाई सजिलो बनाउन दुबैले मिलेर काम गरेका थिए। हलोजको निधन पछि पनि डा. रुइतले उनको सपना पुरा गर्न काम गरिरहेका छन्। अहिले फ्रेड हलोज फ़ाउण्डेशनले आफ्नो २५ औं वार्षिकोत्सव मनाउदा, डाक्टर रुइतले एसबीएस नेपालीसँग कुरा गर्दै डा हलोजसँगको आफ्नो मित्रता र नेपाल लगायत २५ राष्ट्रहरुमा उक्त फ़ाउण्डेशनको काम बारे बताएका थिए।

Published

Updated

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध नेपाली आँखा शल्यचिकित्सक डा. सन्दुक रुइत र स्वर्गीय फ्रेड हलोज बीचको मित्रता एक उच्चस्तरिय र सस्तो आँखा उपचार प्रदान गर्ने साझा दृष्टिकोणमा पनि आधारित रहेको थियो। सन् १९८५ मा पहिलो पटक दुबै बीच भेट भए देखि, आँखा नदेख्ने र उपचारको खर्च बेहोर्न नसक्ने हजारौं मानिसहरुको दृष्टि फर्काउन र शल्यक्रिया प्रविधिलाई सजिलो बनाउन दुबैले मिलेर काम गरेका थिए। हलोजको निधन पछि पनि डा. रुइतले उनको सपना पुरा गर्न काम गरिरहेका छन्। अहिले फ्रेड हलोज फ़ाउण्डेशनले आफ्नो २५ औं वार्षिकोत्सव मनाउदा, डाक्टर रुइतले एसबीएस नेपालीसँग कुरा गर्दै डा हलोजसँगको आफ्नो मित्रता र नेपाल लगायत २५ राष्ट्रहरुमा उक्त फ़ाउण्डेशनको काम बारे बताएका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now