SKIP TO MAIN CONTENT

पेरिस ओलम्पिक्स २०२४: अस्ट्रेलिया र नेपालले कति वटा पदक जित्लान्?

Some members of the Australian (L) and Nepali (R) Olympic teams for the Paris Olympic Games 2024.
Some members of the Australian (L) and Nepali (R) Olympic teams for the Paris Olympic Games 2024. Credit: AAP/Mark Baker/AP, Facebook/Nepal Olympic Committee

शुक्रवार, २६ जुलाईदेखि सुरु हुन गइरहेको पेरिस ओलम्पिक्समा अस्ट्रेलियाले ३३ वटा खेलमा भाग लिँदै छ। त्यस्तै, नेपालले छ वटा खेलमा सहभागिता जनाउँदै छ। अस्ट्रेलियाको समय अनुसार शनिवार, २७ जुलाईमा सुरु हुने ओलम्पिक्समा दुई देशले कति वटा स्वर्ण, रजत र कांस्य पदक हात पार्लान्? केही मेलबर्न बासिन्दाहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीमा सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

शुक्रवार, २६ जुलाईदेखि सुरु हुन गइरहेको पेरिस ओलम्पिक्समा अस्ट्रेलियाले ३३ वटा खेलमा भाग लिँदै छ। त्यस्तै, नेपालले छ वटा खेलमा सहभागिता जनाउँदै छ। अस्ट्रेलियाको समय अनुसार शनिवार, २७ जुलाईमा सुरु हुने ओलम्पिक्समा दुई देशले कति वटा स्वर्ण, रजत र कांस्य पदक हात पार्लान्? केही मेलबर्न बासिन्दाहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now