SKIP TO MAIN CONTENT

'पीआर त लिने हो, तर सिटिजनशिप चाहिँ...'

AU Citizenship voxpop
(L-R) Sandesh Dhungel, Dinky Nakarmi and Bibek Lamichhane. Credit: SBS Nepali / Sapana Phuyal

अस्ट्रेलियामा हरेक वर्ष १७ सेप्टेम्बरलाई 'सिटिजनशिप डे' वा नागरिकता दिवसको रूपमा मनाइन्छ। यो वर्ष अस्ट्रेलियन नागरिकता दिवसको ७५ सौँ वार्षिकोत्सव हो। आर्थिक वर्ष सन् २०२३-२४ मा मात्रै करिब दुई लाख मानिसहरू अस्ट्रेलियन नागरिक बनेका थिए। नेपाली समुदायका सदस्यहरूको भने यहाँको नागरिकता लिने योजना छ कि छैन त? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा हरेक वर्ष १७ सेप्टेम्बरलाई 'सिटिजनशिप डे' वा नागरिकता दिवसको रूपमा मनाइन्छ। यो वर्ष अस्ट्रेलियन नागरिकता दिवसको ७५ सौँ वार्षिकोत्सव हो। आर्थिक वर्ष सन् २०२३-२४ मा मात्रै करिब दुई लाख मानिसहरू अस्ट्रेलियन नागरिक बनेका थिए। नेपाली समुदायका सदस्यहरूको भने यहाँको नागरिकता लिने योजना छ कि छैन त? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारी साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि सम्ब्धित निकायलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now