नेपालमा दुई वर्षअघि जनगणना गर्दा प्राप्त भएका विवरणको विश्लेषण गर्ने क्रममा महिला साक्षरता तथा औसत आयु बढेको जस्ता केही नयाँ तथा रोचक तथ्य फेला परेको नेपालको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यसबारे विभागका प्रवक्ता हेमराज रेग्मीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





