SKIP TO MAIN CONTENT

'मेन्टरशिप र गाइडेन्स पुगेन': के हो त अस्ट्रेलियाका नेपाली युवाहरूको मुख्य समस्या?

Mohit Sirohi (R) is the head of the NRNA Australia Student Advisory Council.
Mohit Sirohi (R) is the head of the NRNA Australia Student Advisory Council. Source: Facebook / Fantastic Pictures Service

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले युवा जनसङ्ख्यालाई लक्षित गर्दै पहिलो ‘एनआरएनए युथ कन्क्लेभ' सम्पन्न गरेको छ। एनआरएनए अस्ट्रेलियाले सङ्घको युवा फोरम र विद्यार्थी सल्लाहकार परिषद्सँगको सहकार्यमा एडिलेडमा २१ सेप्टेम्बरमा गरेको उक्त कार्यक्रमको नारा ‘ब्रिजिङ जेनेरेसन्स’ रहेको कार्यक्रम संयोजक मोहित सिरोहीले बताएका छन्। अस्ट्रेलियाको युवा नेपाली जनसङ्ख्याका प्रमुख चुनौती र तिनका समाधानका बारेमा विद्यार्थी सल्लाहकार परिषद्का प्रमुख पनि रहेका सिरोहीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले युवा जनसङ्ख्यालाई लक्षित गर्दै पहिलो ‘एनआरएनए युथ कन्क्लेभ' सम्पन्न गरेको छ। एनआरएनए अस्ट्रेलियाले सङ्घको युवा फोरम र विद्यार्थी सल्लाहकार परिषद्सँगको सहकार्यमा एडिलेडमा २१ सेप्टेम्बरमा गरेको उक्त कार्यक्रमको नारा ‘ब्रिजिङ जेनेरेसन्स’ रहेको कार्यक्रम संयोजक मोहित सिरोहीले बताएका छन्। अस्ट्रेलियाको युवा नेपाली जनसङ्ख्याका प्रमुख चुनौती र तिनका समाधानका बारेमा विद्यार्थी सल्लाहकार परिषद्का प्रमुख पनि रहेका सिरोहीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now