Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'पत्रकारहरू अलि बढी अल्छी भएको हो कि जस्तो लाग्छ'

KP Dhungana has seen shifts in the media industry over the two decades of his journalism career.

KP Dhungana has seen shifts in the media industry over the two decades of his journalism career. Credit: Facebook/KP Dhungana, Getty Images/Aleksandar Georgiev

नेपालमा अपराध र सुरक्षा सम्बन्धि समाचारहरू लेखेर नाम कमाएका कृष्णप्रसाद ‘केपी’ ढुङ्गानाले केही समय अघि एक किताब पनि लेख्न भ्याएका छन्। ‘ओपन सिक्रेट’ नामक उक्त पुस्तकमा खास के छ र नेपाली पत्रकारितामा देखिएका पछिल्ला चुनौती एवं सम्भावनाहरू बारे ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपालमा अपराध र सुरक्षा सम्बन्धि समाचारहरू लेखेर नाम कमाएका कृष्णप्रसाद ‘केपी’ ढुङ्गानाले केही समय अघि एक किताब पनि लेख्न भ्याएका छन्। ‘ओपन सिक्रेट’ नामक उक्त पुस्तकमा खास के छ र नेपाली पत्रकारितामा देखिएका पछिल्ला चुनौती एवं सम्भावनाहरू बारे ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now