Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पोडकास्ट मार्फत अस्ट्रेलिया र नेपाललाई जोड्ने प्रयास: मिडियाकर्मी दिक्पालदेव पङ्गेनी

Dikpal.jpg

Dikpal Dev Pangeni says there are many development opportunities in Nepal. Credit: Facebook/ Dikpal Dev Pangeni

लामो समय नेपालमा पत्रकारिता गरेर अस्ट्रेलियामा झन्डै दुई दशकदेखि बस्दै आएका दिक्पालदेव पङ्गेनीले आफ्नो पछिल्लो नेपाल भ्रमणका बेला केही नाम चलेका व्यक्तिहरूसँग कुरा गरेर एउटा पोडकास्ट शृङ्खला प्रस्तुत गर्ने प्रयासमा छन्। पोडकास्टको बाढी जस्तै आएको बेलामा उनको प्रस्तुतिमा के अलग छ र प्रस्तोताको रूपमा आफ्नो उद्देश्य बारे पङ्गेनीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Abhas Parajuli

Source: SBS

Share this with family and friends

लामो समय नेपालमा पत्रकारिता गरेर अस्ट्रेलियामा झन्डै दुई दशकदेखि बस्दै आएका दिक्पालदेव पङ्गेनीले आफ्नो पछिल्लो नेपाल भ्रमणका बेला केही नाम चलेका व्यक्तिहरूसँग कुरा गरेर एउटा पोडकास्ट शृङ्खला प्रस्तुत गर्ने प्रयासमा छन्। पोडकास्टको बाढी जस्तै आएको बेलामा उनको प्रस्तुतिमा के अलग छ र प्रस्तोताको रूपमा आफ्नो उद्देश्य बारे पङ्गेनीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now