Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालको लगानी सम्मेलनले अस्ट्रेलियन लगानीकर्तालाई आकर्षित गर्ला?

Nepal investment summit preparation 2.jpg

Nepal Investment Board's spokesperson Pradyumna Upadhyaya (right) spoke to SBS Nepali about the preparation for the Nepal Investment Summit 2024. Credit: Facebook/Nepal Investment Summit/Supplied

नेपालमा २८ एप्रिलबाट सुरु हुने दुई दिने लगानी सम्मेलनमा नवीकरणीय ऊर्जामा लगानीको विषयलाई केन्द्रमा राख्ने बताइएको छ। यसै सन्दर्भमा नेपाल लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायसँग नेपाल र अस्ट्रेलियाबिच सोलार प्यानल निर्माणका लागि साझेदारीको सम्भावनाका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

नेपालमा २८ एप्रिलबाट सुरु हुने दुई दिने लगानी सम्मेलनमा नवीकरणीय ऊर्जामा लगानीको विषयलाई केन्द्रमा राख्ने बताइएको छ। यसै सन्दर्भमा नेपाल लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायसँग नेपाल र अस्ट्रेलियाबिच सोलार प्यानल निर्माणका लागि साझेदारीको सम्भावनाका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

हाम्रो सामाग्री तपाईँले फेसबुकइन्स्टाग्राम र ट्विटरमा पनि पाउन सक्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now