Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पत्रकारका चुनौती: समुदायका अपेक्षादेखि प्रविधिको प्रयोगसम्म

Journalist Chhatra Shankar and Bhrikuti Rai talk about the challenges of the press.

Journalist Chhatra Shankar and Bhrikuti Rai talk about the challenges of the press. Source: Supplied

हरेक वर्ष, ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै गर्दा, नेपाल र अस्ट्रेलियाका साथै अन्तर्राष्ट्रिय पत्रकारितामा पछिल्लो समयमा देखिएका चुनौतीहरू बारे मूलधारका मिडियादेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्मका काममा एक दशकभन्दा बढी समय बिताएकी भृकुटी राई र अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का उपाध्यक्ष छत्र शंकरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Share this with family and friends

हरेक वर्ष, ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै गर्दा, नेपाल र अस्ट्रेलियाका साथै अन्तर्राष्ट्रिय पत्रकारितामा पछिल्लो समयमा देखिएका चुनौतीहरू बारे मूलधारका मिडियादेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्मका काममा एक दशकभन्दा बढी समय बिताएकी भृकुटी राई र अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का उपाध्यक्ष छत्र शंकरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now