SKIP TO MAIN CONTENT

हाम्रो आर्काइभबाटः ‘कलियुगको शिवरात्रि’

Nepal Hindu Festival
A holy man receives a plastic cup to fill tea offered by a devotee at the Pashupatinath Hindu temple during the Shivaratri festival in Kathmandu, Nepal, on Wednesday, 26 February 2025. Source: AP / Niranjan Shrestha/AP

शिवरात्रि बारे तपाईँको के धारणा छ कुन्नि, नेपालका एक जना हाँस्य कवि प्रेम ओलीको बिचार चाहिँ उनले “कलियुगको शिवरात्रि” शीर्षक रहेको कविता मार्फत उजागर गरेका छन्। चट्याङ्ग मास्टर कृष्णमुरारी गौतमले आफ्नो चट्याङ्ग गीता सुनाउने क्रममा उक्त कविता एसबीएस नेपालीमा प्रस्तुत गर्नुभएको थियो जुन आज हामीले आफ्नो आर्काइभबाट झिकेर फेरी यहाँहरू माझ ल्याएका छौँ। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शनिवार, १२ मार्च सन् २०१६ मा प्रसारण भएको थियो।

Published

Updated

By SBS Nepali

Source: SBS / SBS

Skip to podcast episode content

शिवरात्रि बारे तपाईँको के धारणा छ कुन्नि, नेपालका एक जना हाँस्य कवि प्रेम ओलीको बिचार चाहिँ उनले “कलियुगको शिवरात्रि” शीर्षक रहेको कविता मार्फत उजागर गरेका छन्। चट्याङ्ग मास्टर कृष्णमुरारी गौतमले आफ्नो चट्याङ्ग गीता सुनाउने क्रममा उक्त कविता एसबीएस नेपालीमा प्रस्तुत गर्नुभएको थियो जुन आज हामीले आफ्नो आर्काइभबाट झिकेर फेरी यहाँहरू माझ ल्याएका छौँ। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शनिवार, १२ मार्च सन् २०१६ मा प्रसारण भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now