SKIP TO MAIN CONTENT

SBS Examines: जनगणना २०२६, सरकारले यी प्रश्नहरू किन सोध्छ र तपाईँको व्यक्तिगत विवरण के हुन्छ?

A4 Census booklet open on table, as a women uses a pen to fill in the form.
Credit: Australian Bureau of Statistics

तपाईँले दिनुभएको जवाफले तपाईँको भिसा स्थिति, बच्चाको शिक्षा वा अस्ट्रेलियामा तपाईँका अधिकारमा कुनै असर पार्दैन, तर तपाईँको समुदायलाई बुझ्न र आवश्यक सेवा तथा योजना बनाउन भने यी विवरण महत्त्वपूर्ण छन्।


Published

Updated

By Olivia Di Iorio

Presented by Sushil Chalise

Source: SBS



Skip to podcast episode content

तपाईँले दिनुभएको जवाफले तपाईँको भिसा स्थिति, बच्चाको शिक्षा वा अस्ट्रेलियामा तपाईँका अधिकारमा कुनै असर पार्दैन, तर तपाईँको समुदायलाई बुझ्न र आवश्यक सेवा तथा योजना बनाउन भने यी विवरण महत्त्वपूर्ण छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now