SKIP TO MAIN CONTENT

जनगणना २०२६: कहिले हुन्छ? कसले गर्छ? र यसको उद्देश्य के हो?

Every five years, the Australian Bureau of Statistics [[ABS]] counts every person and every household in the country as part of the Census.
Every five years, the Australian Bureau of Statistics counts every person and every household in the country as part of the Census. Credit: AAP Image/AP Photo/Rick Rycroft

अगस्ट ११ मा अस्ट्रेलियाका प्रत्येक घरधुरीले जनगणनामा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ। राष्ट्रिय स्तरमा सञ्चालन हुने यो सर्वेक्षण कहिले, किन र कसरी गरिन्छ भन्नेबारे यो रिपोर्टमा सुन्नुहोस्।


Published

Presented by Sydney Lang, Yasmine Alwakal

Source: SBS



Skip to podcast episode content

अगस्ट ११ मा अस्ट्रेलियाका प्रत्येक घरधुरीले जनगणनामा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ। राष्ट्रिय स्तरमा सञ्चालन हुने यो सर्वेक्षण कहिले, किन र कसरी गरिन्छ भन्नेबारे यो रिपोर्टमा सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now