Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्: जनगणना २०२६ बारे तपाईँले जान्नै पर्ने कुराहरू

Census other dwelling visits_credit ABS.jpg
The Census is compulsory to complete for everyone in Australia. Credit: ABS

अस्ट्रेलियामा जनगणना अर्थात् 'सेन्सस्' २०२६ अगस्ट ११ मङ्गलवारको दिन हुँदै छ र जनगणनाको रात अस्ट्रेलियामा रहेका प्रत्येक व्यक्तिको गणना गरिनु अनिवार्य हुन्छ। जनगणनाबाट सङ्कलन गरिएको तथ्याङ्कले मानिसहरू कहाँ बस्छन्, घरमा कुन भाषा बोल्छन्, समुदायलाई कस्तो सहयोग आवश्यक छ र अस्ट्रेलिया समयसँगै कसरी परिवर्तन भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा जनगणना किन महत्त्वपूर्ण छ, तपाईँ र तपाईँको घरपरिवारका सबै सदस्यहरू यसमा कसरी समावेश हुन सक्नुहुन्छ र जनगणना पूरा गर्दा जान्नुपर्ने मुख्य जानकारीबारे चर्चा गरेका छौँ।

Published

By Melissa Compagnoni

Presented by Sushil Chalise

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा जनगणना अर्थात् 'सेन्सस्' २०२६ अगस्ट ११ मङ्गलवारको दिन हुँदै छ र जनगणनाको रात अस्ट्रेलियामा रहेका प्रत्येक व्यक्तिको गणना गरिनु अनिवार्य हुन्छ। जनगणनाबाट सङ्कलन गरिएको तथ्याङ्कले मानिसहरू कहाँ बस्छन्, घरमा कुन भाषा बोल्छन्, समुदायलाई कस्तो सहयोग आवश्यक छ र अस्ट्रेलिया समयसँगै कसरी परिवर्तन भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा जनगणना किन महत्त्वपूर्ण छ, तपाईँ र तपाईँको घरपरिवारका सबै सदस्यहरू यसमा कसरी समावेश हुन सक्नुहुन्छ र जनगणना पूरा गर्दा जान्नुपर्ने मुख्य जानकारीबारे चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now