There are football programs for young and old in Australia. Credit: Catherine Ivill/Getty Images
फिफा वर्ल्ड कपले संसारलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा कुनै अतिशयोक्ति होइन किनकि फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिन्छ। तर फुटबलको वास्तविक यात्रा भने सहर बाहिरका खुला मैदानहरू तथा स्थानीय क्लबहरूबाट सुरु हुन्छ, जहाँ सबै उमेर र क्षमता भएका खेलाडीहरू सामान्य रूपमा खेलिरहेका हुन्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी, अस्ट्रेलियामा फुटबल खेल्न कसरी सुरु गर्ने भन्नेबारे जानकारी दिनेछौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।