Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप राउन्ड अफ ३२: अस्ट्रेलियाका दोस्रो पुस्ताका नेपाली फुटबलरको ‘स्कोर’ अनुमान

Round of 32 Nepali Australians
(Top, L-R) Rhythm Rijal, Riya Rijal and Rain Shrestha shared their FIFA World Cup score predictions with SBS Nepali. Credit: (Top) Supplied/Jamuna Adhikari Rijal (L,C), Supplied/Rain Shrestha (R), (Bottom, L-R) AAP/Kyle Okita/Cal Sport Media/Sipa, AAP/Baptiste Fernandez/Icon Sport/Sipa USA, Getty/Tullio Puglia, AAP/Kindell Buchanan/Sipa USA

फिफा विश्वकप २०२६ मा समूह चरणका खेलहरू सम्पन्न भई राउन्ड अफ ३२ ले रोमाञ्चक सुरुवात लिएको छ। मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा प्रतियोगितामा पोर्चुगल, फ्रान्स, अर्जेन्टिना, काबो भर्डे लगायतका प्रदर्शनी र आउँदा खेलमा कति गोलले हारजित होला भन्ने विषयमा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रिदम रिजाल, पास्को भेल फुटबल क्लबकी रिया रिजाल र मिल पार्कबाट भिक्टोरियाको स्टेट थ्रीमा खेल्दै गरेकी रेन श्रेष्ठसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

फिफा विश्वकप २०२६ मा समूह चरणका खेलहरू सम्पन्न भई राउन्ड अफ ३२ ले रोमाञ्चक सुरुवात लिएको छ। मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा प्रतियोगितामा पोर्चुगल, फ्रान्स, अर्जेन्टिना, काबो भर्डे लगायतका प्रदर्शनी र आउँदा खेलमा कति गोलले हारजित होला भन्ने विषयमा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रिदम रिजाल, पास्को भेल फुटबल क्लबकी रिया रिजाल र मिल पार्कबाट भिक्टोरियाको स्टेट थ्रीमा खेल्दै गरेकी रेन श्रेष्ठसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now