Community leaders are urging the members of the Nepali speaking community in Australia to complete their Census form. Source: AAP
अगस्ट १० मा हुने जनगणनामा अस्ट्रेलियामा रहेका नेपाली भाषीहरुले सहभागिता जनाउन किन आवश्यक रहेको र देशका प्रमुख शहर बाहिर बस्नेहरुका लागि जनगणनाको महत्वबारे अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरूको महासंघ, फेन्का, का अध्यक्ष डा. कृष्ण हमालको विचार।

डा. कृष्ण हमालसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।