Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको ‘क्याम्पिङ गाइड’

GettyImages-599752459.jpg

Camping under the stars in the Australian outback.

अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।

Published

Updated

By Phil Tucak

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now