Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने

Confident young designer showcasing clothing collection in her stylish workspace, highlighting textiles, fashion, and creativity

Dress codes help us meet the expectations of the host and set the tone of an event. Source: iStockphoto / Deagreez/Getty Images

तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।

Published

Updated

By Melissa Compagnoni

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now