SKIP TO MAIN CONTENT

'तामाङ लुगाको प्याटर्नहरूमा भगवान् कै सिम्बलहरू हुन्छ': तामाङ समुदायको सांस्कृतिक पोसाक

2F7A8383.JPG
Women dressed in traditional Tamang attire. Credit: SBS Nepali

ताङ्गा माला र झुम्के बुलाकी जस्ता कुराहरू बारे त हामी सुनिनै रहेका हुन्छौ। तर तामाङ समुदायका सदयहरूको सांस्कृतिक पोसाकमा लगाइने स्यामा र मार्लामेन्दो बारे सुन्नुभएको छ कि छैन ? तामाङ सोसाइटी अफ भिक्टोरियाका सदस्यहरू र तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका संस्थापक सदस्य दिल तामाङले यसको इतिहास, र आधुनिकीकरणबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

ताङ्गा माला र झुम्के बुलाकी जस्ता कुराहरू बारे त हामी सुनिनै रहेका हुन्छौ। तर तामाङ समुदायका सदयहरूको सांस्कृतिक पोसाकमा लगाइने स्यामा र मार्लामेन्दो बारे सुन्नुभएको छ कि छैन ? तामाङ सोसाइटी अफ भिक्टोरियाका सदस्यहरू र तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका संस्थापक सदस्य दिल तामाङले यसको इतिहास, र आधुनिकीकरणबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now