SKIP TO MAIN CONTENT

नयाँ करियर, नयाँ सुरुवात: अस्ट्रेलियामा कसरी जागिर परिवर्तन गर्ने

Australia Explained - Career Change
Today's average worker could change careers several times in their lifetime. Credit: John Lamb/Getty Images

नयाँ करियरमा पाइला चाल्न खोज्दै हुनुहुन्छ? यस्तो गर्न खोज्नेमा तपाईँ मात्र पर्नु हुन्न र तथ्याङ्कले पनि त्यही देखाउँछन्। आजभोलि कुनै न कुनै समयमा करियर परिवर्तन गर्नु लगभग अपरिहार्य जस्तै भएको छ यसमा तपाईँको उमेर, पृष्ठभूमि वा अङ्ग्रेजी तपाईँको पहिलो भाषा हो वा होइन भन्ने कुराले फरक पार्दैन। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यस भागमा, हामी अस्ट्रेलियामा करियर परिवर्तन गर्न खोज्नेहरूका लागि के कस्ता समर्थन उपलब्ध छन् भन्नेबारे चर्चा गर्ने छौँ। ।

Published

By Zoe Thomaidou

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ करियरमा पाइला चाल्न खोज्दै हुनुहुन्छ? यस्तो गर्न खोज्नेमा तपाईँ मात्र पर्नु हुन्न र तथ्याङ्कले पनि त्यही देखाउँछन्। आजभोलि कुनै न कुनै समयमा करियर परिवर्तन गर्नु लगभग अपरिहार्य जस्तै भएको छ यसमा तपाईँको उमेर, पृष्ठभूमि वा अङ्ग्रेजी तपाईँको पहिलो भाषा हो वा होइन भन्ने कुराले फरक पार्दैन। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यस भागमा, हामी अस्ट्रेलियामा करियर परिवर्तन गर्न खोज्नेहरूका लागि के कस्ता समर्थन उपलब्ध छन् भन्नेबारे चर्चा गर्ने छौँ। ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now