हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको शिक्षामा अन्तर र अबको बाटो

First Nations-led education sees stronger engagement, outcomes and pathways for young people. Credit: courtneyk/Getty Images
शिक्षा अवसरको बाटो हो, तर लामो समयदेखि अस्ट्रेलियाका आदिवासी विद्यार्थीहरूले सफलताका लागि अवरोधहरूको सामना गरिरहेका छन्।
Share