Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने?

WIP_ICT_stock_pop.jpg

What challenges do skilled migrants face when seeking ICT jobs in Australia?

अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।

Published

Updated

By Francesca Valdinoci

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस भागमा प्रस्तुत गरिएका वक्ताको कथा धेरै उदाहरणहरू मध्ये एक हो र दिइएको सल्लाह प्रकाशनको समयमा सही छ। तपाईंको परिस्थिति अनुसार विस्तृत जानकारी र सल्लाहको लागि अस्ट्रेलिन कम्प्युटर सोसाइटीगृह मामिला विभागको वेबसाइटमा हेर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now