SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: यहाँ आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन

Woman and suitcase for travel summertime vacation packing clothing. relax and getaway preparation
You should always pack your own bags when preparing to travel. Source: iStockphoto / Natee Meepian/Getty Images

अस्ट्रेलिया आउने मानिसहरूका लागि सामान्यतया कस्टम्स पहिलो सम्पर्क बिन्दु हुन्छ। त्यहाँ अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू खटिएका हुन्छन्, जसले देशभित्र त्यस्ता प्रतिबन्धित वस्तुहरू प्रवेश हुन नदिने सुनिश्चित गर्छन्, जसले अस्ट्रेलियाको अनौठो वातावरण, अर्थतन्त्र र समुदायहरूलाई नोक्सान पुर्‍याउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा आफ्नो सुटकेस प्याक गर्नु अगि यहाँ के ल्याउन पाइन्छ, के पाइँदैन र बायोसेक्युरिटी सम्बन्धी नियमहरूको उल्लङ्घन गरेमा के–कस्ता जोखिम हुन सक्छन् भन्नेबारे महत्वपूर्ण जानकारी दिनेछौ।

Published

By Melissa Compagnoni, Sushen Desai

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया आउने मानिसहरूका लागि सामान्यतया कस्टम्स पहिलो सम्पर्क बिन्दु हुन्छ। त्यहाँ अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू खटिएका हुन्छन्, जसले देशभित्र त्यस्ता प्रतिबन्धित वस्तुहरू प्रवेश हुन नदिने सुनिश्चित गर्छन्, जसले अस्ट्रेलियाको अनौठो वातावरण, अर्थतन्त्र र समुदायहरूलाई नोक्सान पुर्‍याउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा आफ्नो सुटकेस प्याक गर्नु अगि यहाँ के ल्याउन पाइन्छ, के पाइँदैन र बायोसेक्युरिटी सम्बन्धी नियमहरूको उल्लङ्घन गरेमा के–कस्ता जोखिम हुन सक्छन् भन्नेबारे महत्वपूर्ण जानकारी दिनेछौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now