There is a diversity of residents in social housing just as in other forms of housing. Source: Getty / Yanzisland
अस्ट्रेलियामा योग्य परिवारहरूलाई सरकारद्वारा भाडामा सब्सिडी सहितका आवासीय सुविधा उपलब्ध गराइन्छ। यो राज्य वा प्रदेश अनुसार विभिन्न मापदण्ड अन्तर्गत आवश्यकताको आधारमा मूल्याङ्कन गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आवास सहायता आवेदन प्रक्रियाका अपेक्षाहरू, सामाजिक आवास सम्बन्धी रहेका केही भ्रमहरू र सहयोग वा जानकारीका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारेमा जानकारी दिनेछौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।