सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





