Australian Home Affairs Minister Tony Burke speaks at the National Press Club of Australia in Canberra, Thursday, October 16, 2025. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP / LUKAS COCH/AAPIMAGE
गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई छ। एक रिपोर्ट।
गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई छ। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।