हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा जीपीको काम किन जटिल बन्दै गइरहेको छ?

A GP checks a patient's blood pressure Source: AAP / Anthony Devlin/PA
अस्ट्रेलियाका जीपीहरूले बिरामीसँग परामर्श गर्दा लाग्ने समय बढेको एक सर्वेक्षणले देखाएको छ। मानसिक स्वास्थ, मुटु रोग, मधुमेह जस्ता स्वास्थ्य विशेषज्ञले हेर्नु पर्ने बिरामीलाई समेत जीपीहरुले उपचार गर्नु परेको उक्त अध्ययनले जनाएको हो। एक रिपोर्ट।
Share