अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





