SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: लेबरका ‘हाउजिङ पोलिसी’ र सिड्नीका ‘हट् प्रपर्टी सबर्ब’

HOUSING STOCK
New houses and land for sale at a housing development in Victoria. Source: AAP / JOEL CARRETT/AAPIMAGE

मे महिनाको आर्थिक कुराकानीमा हामीले घरजग्गा सम्बन्धी लेबरका नीति, ब्याज दर प्रक्षेपण र सिड्नीमा घर किन्नका लागि ‘डिमान्ड’मा रहेका सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मे महिनाको आर्थिक कुराकानीमा हामीले घरजग्गा सम्बन्धी लेबरका नीति, ब्याज दर प्रक्षेपण र सिड्नीमा घर किन्नका लागि ‘डिमान्ड’मा रहेका सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:

  • चुनाव जितेर दोस्रो कार्यकाल सुरु गरेको लेबर सरकारका ‘हाउजिङ पोलिसी’हरूले कसलाई फाइदा र कसलाई घाटा?
  • सरकारको किफायती आवास योजना र पहिलो पटक घर किन्नेहरूका लागि पाँच प्रतिशत डिपोजिट नीति कत्तिको सहयोगी छ?
  • सङ्घीय चुनाव पछि घरहरू बिक्री हुने सङ्ख्या बढेको हो?
  • रिजर्भ ब्याङ्कले मे महिनामा ब्याज दर घटाउने सम्भावना कत्तिको छ?
  • जाडो याम सुरु भएसँगै अस्ट्रेलियाका प्रमुख सबर्ब, राज्य र प्रदेशहरूमा घरजग्गा बजारको अवस्था कस्तो छ?
  • सिड्नीमा घर किन्न वा भाडामा लिन चाहनेहरूका लागि कुन सबर्ब उचित होला?
  • ‘रेन्टल मार्केट’ खुकुलो भएको हो?
  • अपार्टमेन्ट किन्ने प्रचलन बढेको हो?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now