SKIP TO MAIN CONTENT

एसबीएस नेपाली आर्थिक कुराकानी: ‘रेन्टभेस्टिङ’का फाइदा र बेफाइदा

rent
Rental property Source: SBS

गत फेब्रुअरीमा ब्याज दर घटाए पछि अस्ट्रेलियाको घरजग्गा बजारमा कस्तो प्रभाव परेको छ, आउँदो एप्रिलमा बस्ने रिजर्भ ब्याङ्कको बैठकले के-कस्तो निर्णय गर्ला, बालबालिकासँग पैसाको बारेमा कसरी कुरा गर्ने, सङ्घीय बजेट र घर किन्दा सुपरएनुएसनको प्रयोग लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत फेब्रुअरीमा ब्याज दर घटाए पछि अस्ट्रेलियाको घरजग्गा बजारमा कस्तो प्रभाव परेको छ, आउँदो एप्रिलमा बस्ने रिजर्भ ब्याङ्कको बैठकले के-कस्तो निर्णय गर्ला, बालबालिकासँग पैसाको बारेमा कसरी कुरा गर्ने, सङ्घीय बजेट र घर किन्दा सुपरएनुएसनको प्रयोग लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now