Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको सङ्घीय बजेटलाई १०० डलर बनाएर हेर्दा

Jim Chalmers speaking. The background blends together parliament house in Canberra and Australian money

The budget papers reveal more detail about where the government's money is coming from, and where it's going. Source: SBS / SBS News

आर्थिक वर्ष सन् २०२५-२६ को सङ्घीय बजेट घोषणा भएको छ। ट्रेजरर जिम चामर्सले क्यानबरास्थित पार्लियामेन्ट हाउसमा मङ्गलवार, २५ मार्चमा बजेट घोषणा गरेका हुन्। कूल सात खर्ब डलरभन्दा बढी खर्चने भनिएको यो बजेटलाई यदि हामीले १०० डलरको बजेटको रूपमा हेर्ने हो भने, कुन-कुन क्षेत्रले कति पैसा पाएका छन्? र सरकारका आर्थिक श्रोतहरू के-के हुन्?

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आर्थिक वर्ष सन् २०२५-२६ को सङ्घीय बजेट घोषणा भएको छ। ट्रेजरर जिम चामर्सले क्यानबरास्थित पार्लियामेन्ट हाउसमा मङ्गलवार, २५ मार्चमा बजेट घोषणा गरेका हुन्। कूल सात खर्ब डलरभन्दा बढी खर्चने भनिएको यो बजेटलाई यदि हामीले १०० डलरको बजेटको रूपमा हेर्ने हो भने, कुन-कुन क्षेत्रले कति पैसा पाएका छन्? र सरकारका आर्थिक श्रोतहरू के-के हुन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now