Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

किन बन्दैछ अस्ट्रेलिया नेपाली खेलाडीहरूका लागि प्रमुख गन्तव्य?

Journalist Prakash Timalsina talks about the reasons behind Australia emerging as a major destination for Nepali sports personalities.

Journalist Prakash Timalsina talks about the reasons behind Australia emerging as a major destination for Nepali sports personalities. Credit: SBS Nepali/Prayas Dulal

पछिल्लो वर्षहरूमा नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेल खेलिरहेका खेलाडीहरू अस्ट्रेलिया आउने सङ्ख्या बढ्दै गएको देखिएको छ। यसमा पनि फुटबल खेलाडीहरू ठुलै सङ्ख्यामा आएको र यसले नेपाली फुटबलमै असर पार्न थालेको विज्ञहरूले बताउन थालेका छन्। खेल पत्रकार प्रकाश तिम्सिनासँग नेपाल संवाददाता प्रयास दुलालले यस विषयमा केन्द्रित रहेर गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

पछिल्लो वर्षहरूमा नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेल खेलिरहेका खेलाडीहरू अस्ट्रेलिया आउने सङ्ख्या बढ्दै गएको देखिएको छ। यसमा पनि फुटबल खेलाडीहरू ठुलै सङ्ख्यामा आएको र यसले नेपाली फुटबलमै असर पार्न थालेको विज्ञहरूले बताउन थालेका छन्। खेल पत्रकार प्रकाश तिम्सिनासँग नेपाल संवाददाता प्रयास दुलालले यस विषयमा केन्द्रित रहेर गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now