पत्रकार टिका कार्कीको स्मृतिमा आयोजित तेस्रो भलिबल प्रतियोगगिताको अर्न्तगतको उपाधि पुरुष तर्फ छन्त्याल परिवार अस्ट्रेलियाले हात पारेको छ। महिला तर्फको उपाधि भने म्याग्दीकाली युनाइटेडले हात पार्न सफल भयो। आयोजक संस्था बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटा र पुरुष तर्फका विजेता टोलीका कप्तान लोकेन्द्र छन्त्यालले एसबीएस नेपालीसँग सामुदायिक खेलकुद गतिविधिका फाइदाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share




