SKIP TO MAIN CONTENT

'मैलै रजत पदक जितेको होइन, स्वर्ण पदक हारेको हो भनेर सोचेँ'

Arika Gurung
Karate player Arika Gurung. Credit: SBS Nepali

सन् २०२३मा सम्पन्न एसियन गेम्समा रजत पदक जितेकी युवा कराँते खेलाडी एरिका गुरुङले गत वर्ष अर्को ठुलो उपलब्धि हात पार्न सफल भएकी थिइन्। उनी चीनमा सम्पन्न एसियन च्याम्पियनसिपमा रजत पदक जित्दै कराँतेमा यस प्रकारको ठुलो पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। यस्ता प्रतिष्ठित प्रतियोगिता खेल्दाको अनुभव लगायतका विषयमा उनले एसबीएस नेपालीसँग गरेको यो कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

सन् २०२३मा सम्पन्न एसियन गेम्समा रजत पदक जितेकी युवा कराँते खेलाडी एरिका गुरुङले गत वर्ष अर्को ठुलो उपलब्धि हात पार्न सफल भएकी थिइन्। उनी चीनमा सम्पन्न एसियन च्याम्पियनसिपमा रजत पदक जित्दै कराँतेमा यस प्रकारको ठुलो पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। यस्ता प्रतिष्ठित प्रतियोगिता खेल्दाको अनुभव लगायतका विषयमा उनले एसबीएस नेपालीसँग गरेको यो कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now