Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

पहिलो प्रयासमैं स्वर्ण पदक - पहिलो महिला नेपाली अस्ट्रेलियाली बड़ी बिल्डर

Prakriti Shrestha and Santosh Shrestha at SBS.

Prakriti Shrestha and Santosh Shrestha at SBS. Source: SBS Nepali

प्रकृति श्रेष्ठ गए १२ वर्ष देखि एक सोखको रूपमा मात्र जिम जाने गर्दथीन। २०१६ मा उनले आफ्नो उक्त रुचिलाई नयाँ उचाईमा लाने निर्णय गरिन र आफ्नो पहिलो बड़ी बिल्डिंग प्रतियोगितामा उनले स्वर्ण पदक जितन सफल भइन। त्योबेला देखि उनले धेरै अंतर्राष्ट्रीय प्रतियोगिताहरुमा पनि पदक जित्दै त्यसो गर्ने पहिलो नेपाली अस्ट्रेलियाली महिला भएकी छिन्। आफ्नो उक्त मेहनत र सफलताबारे प्रकृति श्रेष्ठ र उनका जिम सहयोगी सन्तोष श्रेष्ठ, जो आफैपनि एक च्याम्पियन बड़ी बिल्डर रहेका छन्, उनले आफ्नो सफलता र २०१७ को आफ्नो योजना बारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

प्रकृति श्रेष्ठ गए १२ वर्ष देखि एक सोखको रूपमा मात्र जिम जाने गर्दथीन। २०१६ मा उनले आफ्नो उक्त रुचिलाई नयाँ उचाईमा लाने निर्णय गरिन र आफ्नो पहिलो बड़ी बिल्डिंग प्रतियोगितामा उनले स्वर्ण पदक जितन सफल भइन। त्योबेला देखि उनले धेरै अंतर्राष्ट्रीय प्रतियोगिताहरुमा पनि पदक जित्दै त्यसो गर्ने पहिलो नेपाली अस्ट्रेलियाली महिला भएकी छिन्। आफ्नो उक्त मेहनत र सफलताबारे प्रकृति श्रेष्ठ र उनका जिम सहयोगी सन्तोष श्रेष्ठ, जो आफैपनि एक च्याम्पियन बड़ी बिल्डर रहेका छन्, उनले आफ्नो सफलता र २०१७ को आफ्नो योजना बारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now