SKIP TO MAIN CONTENT

नेपालको राजनीतिले ‘बाटो बिराएको’ हो कि पात्र ‘गलत’ छन्? पत्रकार किशोर नेपालसँगको संवाद

Senior Nepali journalist Kishore Nepal visited SBS Studios Melbourne on Thursday, 13 February 2025.
Senior Nepali journalist Kishore Nepal visited SBS Studios Melbourne on Thursday, 13 February 2025. Credit: Credit: SBS Nepali

वरिष्ठ पत्रकार किशोर नेपाल अगिल्लो महिना अस्ट्रेलियाको भ्रमणमा पहिलो पटक आएका आएका थिए। अवसर मिलाएर मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो आइपुगेका पत्रकार नेपालले आधा शताब्दीभन्दा लामो पत्रकारिताको आफ्नो यात्रा, नेपालको राजनीति लगायत विविध विषयहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

वरिष्ठ पत्रकार किशोर नेपाल अगिल्लो महिना अस्ट्रेलियाको भ्रमणमा पहिलो पटक आएका आएका थिए। अवसर मिलाएर मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो आइपुगेका पत्रकार नेपालले आधा शताब्दीभन्दा लामो पत्रकारिताको आफ्नो यात्रा, नेपालको राजनीति लगायत विविध विषयहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now