Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘तपाईँ (नेपाली)हरूले पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद’: भिक्टोरियन प्रिमियर जसिन्टा आलान

(L) Victorian Premier Jacinta Allan spoke to SBS Nepali during the Nepal Festival Melbourne 2025 at Federation Square, Melbourne on Saturday, 15 March 2025.

(L) Victorian Premier Jacinta Allan spoke to SBS Nepali during the Nepal Festival Melbourne 2025 at Federation Square, Melbourne on Saturday, 15 March 2025. Credit: SBS Nepali/Dinita Rishal

मेलबर्नमा नेपाल फेस्टिभल गए शनिवार, १५ मार्चमा सम्पन्न भएको छ। दुई वर्षको अन्तरालमा हुने उक्त महोत्सवमा पहिलो पटक भिक्टोरियन सरकार प्रमुखको उपस्थिति रहेको थियो। प्रिमियर जसिन्टा आलान र विपक्षी गठबन्धनका उप-प्रमुख स्याम ग्रथ लगायत अन्य प्रमुख अतिथि, परेडका सहभागीहरू र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी गरेका सुन्नुहोस्। यो अडियो प्रस्तुतिमा मेलबर्न स्थित नेपाली कन्सुलेटको कार्यालयको औपचारिक उद्घाटनका क्रममा भिक्टोरियाका लागि नेपाली दूत नीराजन गौली र एक नयाँ एपका मेलबर्न निवासी सञ्चालक नवीन सापकोटासँगको कुराकानी पनि समेटिएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

मेलबर्नमा नेपाल फेस्टिभल गए शनिवार, १५ मार्चमा सम्पन्न भएको छ। दुई वर्षको अन्तरालमा हुने उक्त महोत्सवमा पहिलो पटक भिक्टोरियन सरकार प्रमुखको उपस्थिति रहेको थियो। प्रिमियर जसिन्टा आलान र विपक्षी गठबन्धनका उप-प्रमुख स्याम ग्रथ लगायत अन्य प्रमुख अतिथि, परेडका सहभागीहरू र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी गरेका सुन्नुहोस्। यो अडियो प्रस्तुतिमा मेलबर्न स्थित नेपाली कन्सुलेटको कार्यालयको औपचारिक उद्घाटनका क्रममा भिक्टोरियाका लागि नेपाली दूत नीराजन गौली र एक नयाँ एपका मेलबर्न निवासी सञ्चालक नवीन सापकोटासँगको कुराकानी पनि समेटिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now