SKIP TO MAIN CONTENT

के नेपालमा राजसंस्था पुनर्स्थापनाको ‘चान्स’ छ त?

Pro-monarchy supporters rally to welcome former king in Kathmandu
Supporters of former monarch Gyanendra Shah gather during a pro-monarchy rally in Kathmandu, Nepal. Source: EPA / NARENDRA SHRESTHA/EPA

आइतबार, ९ मार्चमा पोखराबाट काठमाण्डू फर्केका ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा राजावादी दल तथा समर्थकहरूले स्वागत गरेका थिए। सोसल मिडियामा मात्र नभई मूलधारका सञ्चार माध्यमहरूमा पनि विभिन्न कोणबाट टिका-टिप्पणी एवम् चर्चाहरू भएका छन्। नेपालको राजनीतिका विषयमा कलम चलाउँदै आएका पत्रकार दुर्गा खनालसँग नेपाल संवाददाता प्रयास दुलालले नेपालमा भएको पछिल्लो प्रदर्शन र राजनीतिक दलहरुको धारणाका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

आइतबार, ९ मार्चमा पोखराबाट काठमाण्डू फर्केका ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा राजावादी दल तथा समर्थकहरूले स्वागत गरेका थिए। सोसल मिडियामा मात्र नभई मूलधारका सञ्चार माध्यमहरूमा पनि विभिन्न कोणबाट टिका-टिप्पणी एवम् चर्चाहरू भएका छन्। नेपालको राजनीतिका विषयमा कलम चलाउँदै आएका पत्रकार दुर्गा खनालसँग नेपाल संवाददाता प्रयास दुलालले नेपालमा भएको पछिल्लो प्रदर्शन र राजनीतिक दलहरुको धारणाका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।
पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now