SKIP TO MAIN CONTENT

‘सम्पत्ति आउँदा-आउँदै सन्तति नहराओस्, कार हुँदा-हुँदै अहंकार नहोस्!’

20250226_223720876_iOS.jpg
Raju Adhikari (L) and Chintamani Yogi (R) at SBS Studios Melbourne on Thursday, 27 February 2025. Credit: Credit: SBS Nepali

सन् २०१९ पछि पहिलो पटक अस्ट्रलिया भ्रमणमा आएका डा. चिन्तामणि योगी र उनका मित्र एवं अस्ट्रेलियाको नेपाली समुदायमा सन् १९९७ देखि नै सक्रिय रहेका वैज्ञानिक डा. राजु अधिकारीसँग उहाँहरूको मित्रता, ज्ञान र विज्ञानको सम्बन्ध अनि विविध सामाजिक आयामहरू बारे एसबीएस नेपालीले गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

सन् २०१९ पछि पहिलो पटक अस्ट्रलिया भ्रमणमा आएका डा. चिन्तामणि योगी र उनका मित्र एवं अस्ट्रेलियाको नेपाली समुदायमा सन् १९९७ देखि नै सक्रिय रहेका वैज्ञानिक डा. राजु अधिकारीसँग उहाँहरूको मित्रता, ज्ञान र विज्ञानको सम्बन्ध अनि विविध सामाजिक आयामहरू बारे एसबीएस नेपालीले गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्।
यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।
पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now