Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मुम्बा परेड: विभिन्न सांस्कृतिक समूह र समुदायको प्रस्तुति

Moomba Festival

Lord Mayor of Melbourne, Nicholas Reece (right) and Sooshi Mango members, Andrew Manfre and Joe and Carlo Salanitri speaking to media at a press conference during the Moomba Festival 2025 Program and Monarch Launch in Melbourne, Monday, February 10, 2025. Source: AAP / AAP Image/James Ross

मेलबर्नमा हरेक वर्ष ‘लेबर डे लङ विकेन्ड‘मा मुम्बा फेस्टिभल आयोजना हुने गर्छ। सन् १९५५ मा पहिलो पटक मुम्बा फेस्टिभल आयोजना भएको थियो र यो वर्ष उक्त महोत्सवको ७१ औँ संस्करण आयोजना गरिएको थियो। महोत्सव अन्तर्गतको परेडमा पुगेका केही नेपालीभाषीहरू एवं अन्य सहभागीहरूसँग एसबीएस नेपालीेले गरेको छोटो कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

मेलबर्नमा हरेक वर्ष ‘लेबर डे लङ विकेन्ड‘मा मुम्बा फेस्टिभल आयोजना हुने गर्छ। सन् १९५५ मा पहिलो पटक मुम्बा फेस्टिभल आयोजना भएको थियो र यो वर्ष उक्त महोत्सवको ७१ औँ संस्करण आयोजना गरिएको थियो। महोत्सव अन्तर्गतको परेडमा पुगेका केही नेपालीभाषीहरू एवं अन्य सहभागीहरूसँग एसबीएस नेपालीेले गरेको छोटो कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now