SKIP TO MAIN CONTENT

के हेडफोन लगाएर ठुलो आवाजमा गीत सुन्दा कानमा समस्या आउन सक्छ?

A representative image of a man listening through headphones.
A representative image of a man listening to music through headphones. Credit: supersizer/Getty Images

हरेक वर्ष विश्व स्वास्थ्य संगठनले तीन मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गरेको छ। त्यस्तै, यता अस्ट्रेलियामा मार्च महिनाको पहिलो हप्तालाई श्रवण शक्ति सम्बन्धी जनचेतनामूलक सप्ताहको रूपमा लिइन्छ। सुन्ने क्षमता गुम्ने समस्या अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि देखिने गरेको सिड्नीका जीपी डा. प्रबिन पाठक बताउँछन्। श्रवण शक्ति गुम्न नदिन के गर्न सकिन्छ त? डा. पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हरेक वर्ष विश्व स्वास्थ्य संगठनले तीन मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गरेको छ। त्यस्तै, यता अस्ट्रेलियामा मार्च महिनाको पहिलो हप्तालाई श्रवण शक्ति सम्बन्धी जनचेतनामूलक सप्ताहको रूपमा लिइन्छ। सुन्ने क्षमता गुम्ने समस्या अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि देखिने गरेको सिड्नीका जीपी डा. प्रबिन पाठक बताउँछन्। श्रवण शक्ति गुम्न नदिन के गर्न सकिन्छ त? डा. पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now