SKIP TO MAIN CONTENT

साइक्लोन एल्फ्रेडका लागि कसरी तयारी गर्दै छन् क्वीन्सल्यान्डका नेपाली समुदाय?

(L) Beach closed signs after Big Seas from Tropical cyclone Alfred at Snapper Rocks Beach and (R) big waves at Curumbin Vikings Surf Club on the Gold Coast on Thursday, 6 March 2025.
(L) Beach closed signs after Big Seas from Tropical cyclone Alfred at Snapper Rocks Beach and (R) big waves at Curumbin Vikings Surf Club on the Gold Coast on Thursday, 6 March 2025. Credit: AAP/Jason O'Brien

साइक्लोन एल्फ्रेडको प्रभावका कारण क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सको तटीय क्षेत्रका करिब ४५ लाख मानिसहरू र करिब १८ लाख घरहरूमा प्रभाव पर्ने बताइएको छ। 'क्याटेगरी टु' अर्न्तगतको चक्रवातका कारण तीव्र हावा, वर्षा, बाढी र पहिरोहरू जान सक्ने मौसम विभागले बताएको हो। सुरक्षित रहनका लागि क्वीन्सल्यान्डमा रहेका नेपाली समुदायको तयारी र चक्रवातबाट प्रभावित हुने सम्भावनाबारे बासिन्दाहरू केशव शर्मा, भरत पौडेल र दिपा रिजालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

साइक्लोन एल्फ्रेडको प्रभावका कारण क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सको तटीय क्षेत्रका करिब ४५ लाख मानिसहरू र करिब १८ लाख घरहरूमा प्रभाव पर्ने बताइएको छ। 'क्याटेगरी टु' अर्न्तगतको चक्रवातका कारण तीव्र हावा, वर्षा, बाढी र पहिरोहरू जान सक्ने मौसम विभागले बताएको हो। सुरक्षित रहनका लागि क्वीन्सल्यान्डमा रहेका नेपाली समुदायको तयारी र चक्रवातबाट प्रभावित हुने सम्भावनाबारे बासिन्दाहरू केशव शर्मा, भरत पौडेल र दिपा रिजालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू सामान्य प्रकारका छन् र वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now