क्वीन्सल्यान्ड बाढीबाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न तयार रहेको बताउँछन् यी स्वयंसेवी

Krishna Bhattarai, alongside his colleagues, is volunteering to distribute food and other essential items in flood-affected areas.

Krishna Bhattarai, alongside his colleagues, is volunteering to distribute food and other essential items in flood-affected areas. Source: Supplied / Krishna Bhattarai

उत्तरी क्वीन्सलयान्डमा आएको बाढीका कारण हालसम्म करिब १,४०० घरहरू डुबानमा परेका छन् भने धेरै क्षेत्रमा बिद्युत् आपूर्ति अवरुद्ध भएको छ। ज्यासपर नामक चक्रवातका कारण हजारौँ मानिसहरू प्रभावित बन्न पुगेका छन्। यसै बीच राज्यको नेपाली समुदायका केही बासिन्दाहरू पनि बाढी प्रभावित व्यक्तिहरूको सहयोगमा स्वयंसेवीको रूपमा लागिपरेका छन्। आफ्ना सहकर्मीहरूसँग मिलेर खाद्य सामाग्री तथा अन्य आवश्यक सरसामानको वितरणमा लागेका एक 'एज्ड केयर'मा कार्यरत कृष्ण भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now