SKIP TO MAIN CONTENT

नर्दन टेरिटरीको नेपाली सामुदायिक सङ्गठनलाई प्रदेशको स्वयंसेवा सम्बन्धी पुरस्कार

The Nepalese Association of the Northern Territory (NANT) has been declared joint winners as NT Volunteer of the Year.
The Nepalese Association of the Northern Territory (NANT) has been declared joint winners as NT Volunteer of the Year. Source: Yuvaraj Panta via Facebook

नर्दन टेरिटरीमा यस वर्षको स्वयंसेवा सम्बन्धी पुरस्कार जित्न प्रदेशको नेपाली सामुदायिक सङ्गठन - नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटरी (नान्ट) सफल भएको छ। नान्ट बुशफायर्स एनटीका डी टाइननसँगै संयुक्त विजेता घोषित भएको हो। यसबारेमा हामीले नान्टका अध्यक्ष युवराज पन्तसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नर्दन टेरिटरीमा यस वर्षको स्वयंसेवा सम्बन्धी पुरस्कार जित्न प्रदेशको नेपाली सामुदायिक सङ्गठन - नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटरी (नान्ट) सफल भएको छ। नान्ट बुशफायर्स एनटीका डी टाइननसँगै संयुक्त विजेता घोषित भएको हो। यसबारेमा हामीले नान्टका अध्यक्ष युवराज पन्तसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now