Floods in Auckland, New Zealand have led the city to come to a stop. Honorary Consul of Nepal to Akld NZ says Nepali families are also suffering. Credit: (L) Supplied, (R) AP/New Zealand Herald/Dean Purcell
अक्ल्यान्डमा आएको बाढीमा आफ्नो घरबार गुमाएका केही नेपाली परिवारहरूको मद्दत जारी रहेको अकल्यान्ड न्यु जिल्यान्डका लागि नेपालका अवैतनिक दूत दिनेश खड्काले एसबीएस नेपालीलाई बताएका छन्।
अक्ल्यान्डमा आएको बाढीमा आफ्नो घरबार गुमाएका केही नेपाली परिवारहरूको मद्दत जारी रहेको अकल्यान्ड न्यु जिल्यान्डका लागि नेपालका अवैतनिक दूत दिनेश खड्काले एसबीएस नेपालीलाई बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।