Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको गर्मी याम: आँधीबेहरी र आगलागीको जोखिम

Bush fire in NSW

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। त्यसैले हामीले यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले आँधीबेहरी र डढेलोका बारेमा कुरा गरेका छौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। त्यसैले हामीले यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले आँधीबेहरी र डढेलोका बारेमा कुरा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now